काठमाडौं, २ भदौ। चैत १५ मा काठमाडौंको तीनकुनेमा वितन्डा मच्चाएका दुर्गा प्रसाईंले त्यस दिन आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै प्राप्त गरेको दाबी गर्नुभएको छ । उहाँ लामो समय थुनामा रहेर बाहिरिनुभएको थियो । बाहिरिएको १५ दिनमा सोमबार गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभयो । “अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ…