प्रधानमन्त्रीलाई बालेनको आग्रह– लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्

काठमाडौं, १४ भदौ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक नेपालको भूमि रहेको तथ्य चीनलाई सम्झाउन आग्रह गनुभएको छ । प्रधानमन्त्री ओली चीन भ्रमणको लागि प्रस्थान गरेलगतै मेयर साहले लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिप्रति आपत्ति जनाउँदै त्यसबारे चीनलाई स्पष्ट रूपमा कुरा राख्न आग्रह गर्नुभएको हो । बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ओलीलाई…