काठमाडौं, १७ भदौ । सङ्घीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो । यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती विधेयक २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । विधेयकमाथिको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री न्यौपानेले सङ्घीयतालाई…