चुनाव प्रचारका लागि १५ दिनको समयसीमा: आचारसंहिता पालना गर्न आयोगको आग्रह

काठमाडौं, ३ फागुन ।  निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रचारसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।निर्वाचन आयोगले तोकिएको कार्यतालिकाबमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो । आज राति १२ बजेदेखि शुरू हुने यो प्रचार अवधि १८ गते राति…