काठमाडौं, ४ फागुन । तराई भूभागका केही ठाउँहरूमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशमा सामान्यतया बादल लागेको छ भने देशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पछिल्लो चौबीस घण्टामा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा…