माइतीघर क्षेत्रमा सुरक्षा जाँचमा कडाइ

काठमाडौं, २६ भदौ ।  काठमाण्डौको माइतीघर क्षेत्रमा नेपाली सेनाले सुरक्षा जाँचमा कडाइ गरेको छ । पैदल हिँडडुलमा समेत रोक लगाउँदै सेनाले कडाइका साथ सुरक्षा जाँच गरिरहेको हो । ‘संविधान बचाउ’ भन्दै केही युवाले प्रदर्शनको तयारी गरेको सूचनापछि सेनाले कडाइ गरेको हो । अत्यावश्यक सेवाका गाडीलाई रोकतोक नभए पनि अन्यलाई प्रवेश दिइएको छैन । हिजो युवाहरूको…