दमक, ५ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनेको भ्यूटावरलाई बहुउद्देश्यीय व्यवसायिक कम्प्लेक्स र आधुनिक आईटी हबका रूपमा विकास गर्ने दीर्घकालीन सोचसहित अघि बढाइएको बताउनुभएको छ । भ्यूटावरलाई गलत रुपमा व्याख्या गरिएको भन्दै उहाँले यसलाई माथि चढेर हेर्नका लागि मात्रै नभएर नयाँ खालको आईटी हब, व्यवसायिक केन्द्र र आर्थिक…