काठमाडौं, २१ असोज । प्रहरीले नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अदालतसँग माग गरेको छ । काठमाडौं जिल्ला अदालत पुगेर प्रहरीले बस्नेतविरुद्ध पक्राउ पुर्जी मागेको हो । बस्नेतविरुद्ध साइबर अपराध सम्बन्धमा जाहेरी परेपछि प्रहरी पक्राउ पुर्जी माग्दै अदालत गएको थियो । तर, अदालतले तत्काल पक्राउ पुर्जी दिएको छैन । काठमाडौं जिल्ला अदालत…