काठमाडौं, २२ असोज । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ । जिल्ला प्रहरी परिसर, कैलालीमा पुगेर अनेरास्ववियु कैलालीका अध्यक्ष कुवेर खड्काले जाहेरी दिनुभएको हो । उहाँले दिएको जाहेरी दर्ता हुन भने बाँकी छ । अखिलले बालेन र गुरुङविरुद्ध देशभरि…