एमाले अध्यक्ष ओलीले भक्तपुरमा आज विशेष भेटघाट गर्दै

काठमाडौं, २३ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरमा विशेष भेटघाट गर्नुहुने भएको छ। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्न विशेष भेटघाट गर्न लागेको एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो ।एमाले भक्तपुरको आयोजनामा बिहीबार बिहान ११ बजे तिथली चोक, गुण्डुमा हुने…