काठमाडौँ, २३ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कुनै षड्यन्त्रकारीले षड्यन्त्रपूर्वक सत्ताबाट हटाए पनि पार्टी जनताको हृदयमा रहेको बताउनुभएको छ । बिहीबार गुण्डुमा एमाले भक्तपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीले लिएका नीति र गरेका कामले एमाले जनताको हृदयमा बसेको बताउनुभएको हो । ‘अहिले सरकारबाट बाहिरिएका छौं। तर जनताको हृदयमा अहिले…