काठमाडौं, २ कातिक । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई ६२ बुँदे निर्देशन जारी गरेको छ।आइतबार सचिवस्तरीय निर्णय गरी ६२ बुँदे निर्देशन जारी गरेको हो। शान्ति सुरक्षा, अपराध नियन्त्रण, निर्वाचन, सुशासन र प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, कारागार प्रशासन र विपद व्यवस्थान लगायत सम्बन्धी निर्देशन जारी गरिएका छन्।प्रशासनले कुनै पनि प्रदर्शन गर्नुपूर्व पूर्वस्वीकृति लिने व्यवस्था…