सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहाले छठ पर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा सतर्कता अपनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख एसपी अनन्त राम शर्माले जानकारी दिए । एसपी शर्माका अनुसार तराइको महत्त्वपूर्ण पर्वलाई लक्षितगरी विशेष सुरक्षा सतर्कता अपनाइएको छ । उनले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न जिल्ला प्रहरी कार्यालयबाट ६सय ५० जना नेपाल…