मकवानपुर, १० कार्तिक । मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२-०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपालचोकको चौतारा नगरपालिका-५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको हो ।…