तनहुँ, १८ साउन । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्डमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आज दिउँसो ४ः२० बजे गोरखाबाट चितवनको नारायणगढ जाँदै गरेको बा.२ ख. १०७७ नम्बरको बस तनहुँको आंबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा दुर्घटना भएको हो । बस मर्स्याङ्दी नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो । बस…