काठमाडौं, २७ मंसिर । नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनका १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको बैठकले उनीहरूलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो ।एमालेका संगठन विभाग एवम् प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको ११ औं महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधि संख्या २ हजार २६२ हुने जानकारी दिनुभयो । उहाँका अनुसार एमाले…