एमाले ११औँ महाधिवेशन : हालसम्म ७२० मत खस्याे 

काठमाडौं,२ पुस । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया जारी छ। विद्युतीय मतदान मेसिन (इ–भोटिङ) मार्फत मतदान भइरहेको छ। निर्वाचन आयाेगका अनुसार अहिलेसम्म ७ सय २० मत खसेकाे छ । निर्धारित कार्यतालिकाभन्दा ढिलो गरी सुरु भएको मतदानमा प्रतिनिधिहरू क्रमशः मतदानस्थलमा उपस्थित भएर मत खसालिरहेका छन्। उम्मेदवारहरूको नाम विद्युतीय मतदान मेसिनमा…