मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं, ६ पुस ।  काठमाडौँ । मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि दुई जनाको उम्मेदवारी परेकाले निर्वाचन हुन लागेको हो । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराउनुभएको छ । यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका…