युवा संघको निर्वाचन सम्पन्न, १ हजार ४०४ खस्यो मत

पोखरा, १३ जेठ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ । आज बिहान १०ः३० बाट पोखरा सभागृहमा सूरू भएको निर्वाचन ४ बजे सम्पन्न भएको हो । महाधिवेशनको प्रतिनिधि १ हजार ७ सय ६४ जना भएपनि १ हजार ४ सय ४ जनाले मात्रै मतदान गरेका छन् । केही समयमै…