ठुलोभेरी, १३ साउन । डोल्पाका जिल्लाको ठुलोभेरी नगरपालिका–३, धुपीचौरस्थित भेरी नदीको बिच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएकाहरूमा सोही जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–६, पालुङ बस्ने ३३ वर्षीया ललित बोहरा, २६ वर्षीया नन्दप्रसाद बोहरा, ३५ वर्षीया लालकुमार बुढा र ३७ वर्षीया श्यामलाल बोहरा छन् । साउन १३ गते बिहान…