ऐतिहासिक दरबारदेखि लिएर सर्वोच्च अदालतमा भएको आगजनी : एक योजनाबद्ध र संगठित अभियान

काठमाडौं, २८ असोज ।  गत सेप्टेम्बर ९ मा नेपालमा भएको आगजनी हमलाले सयौं सरकारी भवनहरू एकसाथ ध्वस्त भए। उक्त आगजनीमा परेर ऐतिहासिक दरबारदेखि लिएर सर्वोच्च अदालत, प्रमुख मन्त्रालय र स्थानीय वडा कार्यालय, राजनीतिक उच्च वर्गसँग सम्बन्धित व्यवसाय र विद्यालयहरू समेत जले। यो क्रममा हालका र पूर्व राजनीतिज्ञको आवासीय घरहरू निशानामा परे। सेप्टेम्बर ८ मा काठमाडौंमा…