शिक्षामन्त्री महावीर पुनले गरे मिस पबी ४ फेसबुक पेजविरुद्ध रिपोर्ट

काठमाडौं,  मंसिर ६ । आफूविरुद्ध गलत हल्ला फैलाएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले (मिस पबी ४) (Miss Pabi 4) फेसबुक पेजविरुद्ध फेसबुक सञ्चालक मेटा कम्पनीमा रिपोर्ट गर्नुभएको छ।आफू कुनै राजनीतिक दलमा नलाग्ने बताउँदै मन्त्री पुनले (मिस पबी ४) नामको फेसबुक पेजले भ्रम फैलाएको गुनासो गर्नुभएको छ । सावधान ः(Miss Pabi 4) भन्ने…