एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

काठमाडौं, १७ पुस  ।  नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिएका छन् । सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएका हुन् ।वैदेशिक रोजगार विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् । नेपालीहरू अध्ययन र श्रमका साथ पर्यटन तथा…