काठमाडौं, २४ असार । आन्दोलनरत चिकित्सक र तीन जना मन्त्रीबिच छलफल जारी छ । नेपाल चिकित्सक संघको अगुवाइमा आन्दोलनरत चिकित्सकसँग तीन जना सम्बन्धित मन्त्रीले छलफल गर्नुभएको हो । नेपाल चिकित्सक संघले उठाएको मागको सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप…