काठमाडौं, १३ भदौ । नेपाली बजारमा शुक्रबार (भदौ १३) सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको साउन २३ गते छापावाल सुन तोलाको एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको…