हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ, बैंक बन्ने घोषणासँगै नेपाली समाजलाई एकीकृत गर्ने लक्ष्य

हङकङ । हङकङमा गोर्खाज फाइनान्स लिमिटेड को भव्य शुभारम्भ गरिएको छ । उक्त शुभारम्भ कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले हङकङमा गोर्खाज फाइनान्सलाई नेपाली समाजका लागि एउटा बैंकको रुपमा स्थापित गर्ने र नेपालीहरुलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको घोषणा गर्नुभयो । नेपालबाट नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली र युवा उद्यमी हिक्मतजंग कार्की लगायतका…