काठमाडौं , १८ भदौ । नेपाल एसबिआई बैंक लिमिटेडले इण्डियन च्याम्बर अफ कमर्शद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गरिने तीन प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ । बैंकले बेस्ट पर्फमेन्स अन रिस्क म्यानेजमेन्ट, बेस्ट बैंक र बेस्ट पर्फमेन्स अन एसेट क्वालिटी विधामा सम्मान पाएको हो । भारतको नयाँ दिल्लीमा सम्पन्न तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५…