लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

काठमाडौं,  १० पुस  । लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज केही घटेको छ । गएको सोमवारदेखि उच्च मूल्य कायम हुँदै आएको सुनको भाउ आज घटेको हो ।सोमवार २ लाख ६१ हजार ७ सयमा कारोवार हुँदै त्यस दिनसम्मको सबैभन्दा उच्च मूल्य कायम भएको थियो । यस्तै मंगलवार २ लाख ६७ हजार २ सय रुपैयाँ…