प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (विवरणसहित)

काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण आज सार्वजनिक भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (विवरणसहित)

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार  २१ : १०  बजे