काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसगै महासचिव पोखरल विच भेटवार्ता

काठमाडौं , ७ पुस ।  कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।देउवालाई भेट्न महासचिव शंकर पोखरेलसहित ओली महाराजगञ्जस्थित निवासमा पुग्नुभको थियो । हालै सम्पन्न महाधिवेशनपछि तेस्रोपटक पार्टी नेतृत्वमा आएका ओलीले राजनीतिक भेटघाट सुरू भएको छ ।संसद पुनःस्थापनाको मुद्दामा कांग्रेस(एमाले एकठाउँमा आएका छन् ।

 

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार  १६ : ०७  बजे