सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिवद्धता पत्र (पूर्ण पाठसहित)

काठमाडौं, १ वैशाख । सरकारले राष्ट्रिय प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। सरकारले यसअघि सार्वजनिक गरेको एक सय बुँदेअन्तर्गतको बुँदा नं ३ लाई कार्यान्वयन गर्दै सरकारले राष्ट्रिय प्रतिवद्धता सार्वजनिक गरेको हो।

फागुन २१ को निर्वाचनमा सहभागी ६ राजनीतिक दलका घोषणा पत्र, वाचापत्र तथा प्रतिवद्धता पत्रअनुसार तयार पारिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

राष्ट्रिय प्रतिवद्धता पत्र पूर्ण पाठ

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार  २० : ०२  बजे