Tag: बाढी–पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित

बाढी–पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट उत्पादन ठप्प

काठमाडौं, २ भदौ । बाढी र पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन् ।