Tag: दुई दिनमै एक लाखभन्दा बढीले छाडे काठमाडौं

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, दुई दिनमै एक लाखभन्दा बढीले छाडे काठमाडौं

काठमाडौं, २७ असोज । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाडेर गाउँ फर्किने यात्रुको चाप बढेको छ।