कांग्रेस महाधिवेशन– मतदानको समय ५ बजेसम्मलाई थप

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि मतदानको समय थप गरिएको छ ।

साँझ ५ बजेसम्म मतदानको समय कायम गरिएको निर्वाचन समितिले जनाएको छ । यसअघि ३ बजेसम्म मतदानको समय तोकिएको थियो ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  १६ : १४  बजे