वासिङ्टन, १९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकोफले आगामी साता रुसको भ्रमण गर्ने पुष्टि गर्नुभएको छ । पत्रकारसँग कुरा गर्दै ट्रम्पले रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवसँग अनलाइन विवादपछि आफूले तैनाथ गरेका दुई आणविक पनडुब्बी अहिले ‘यस क्षेत्रमा’ रहेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले आणविक शक्ति सम्पन्न पनडुब्बी वा आणविक हतियारले सुसज्जित…