अष्ट्रेलियाको बोन्डी तटमा गोली चल्दा दश जनाको मृत्यु, दर्जन बढी घाइते

काठमाडौं, २८ मंसिर । सिड्नीको बोन्डी समुद्र तटमा बन्दुकधारीहरूले आज गोली चलाउँदा दश जनाको मृत्यु भएको छ भने करिब एक दर्जन घाइते भएको अष्ट्रेलियाली अधिकारीहरूले बताएका छन् । गोलीबारीपछि करिब एक दर्जन व्यक्तिलाई स्थानीय अस्पतालमा लगिएको न्यु साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले बताएका छन् । प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनालाई ‘स्तब्ध पार्ने र पीडादायी’ भन्नुभएको छ ।…