नेपालका लागि एआई विलासिता होइन, रूपान्तरणको साधन हो : सञ्चार मन्त्री गुरुङ

काठमाडौं, १० साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को लाभ सबैले पाउनुपर्ने बताउनुभएको छ । चीनको सांघाई वर्ल्ड एआईसम्मेलन २०२५ लाई शनिबार सम्बोधन गर्दै उहाँले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गर्नुभएको हो । ‘एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ,’ गुरुङले भन्नुभयो , ‘हामी विकासशील राष्ट्रहरूका लागि कम्प्यूटिङको शक्ति, ओपन मोडलहरू…