इन्टरनेट प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो – सञ्चारमन्त्री गुरुङ

काठमाडौं, २४ साउन ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताउनुभएको छ । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताउनुभयो। इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको रुपमा…