तनहुँ, ३ भदौ । यहाँको व्यास नगरपालिकाले नकुहिने फोहोर बिक्री गरी ११ महिनामा १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नगरपालिकाले गत भदौदेखि फोहोर सङ्कलन गरी व्यवस्थित गर्न थालेको थियो । पहिलो चरणमा नकुहिने फोहोरलाई मोहोरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम…