काठमाडौं, ३२ असार । प्रहरीले ठुलो परिणाममा हजार दरका नेपाली रुपियाँका नक्कली नोट कारोवारीहरुलाई पक्राउ गरेको छ । प्रहरीले १२९३ गोटा नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको हो । जाजरकोटको कुसे गाउँपालिका ५ बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरी र सोही गाउँकी ३३ वर्षीया रामबहादुर सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरू नक्कली…