काठमाडौं, ५ चैत । संखुवासभामा एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ । खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी बसपार्कमा आज महिला मृत अवस्थामा फेला पर्नुभएको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सोही ठाउँ बस्ने ३० वर्षीय सुशिल मंग्रान्ती मृत अवस्थामा फेला पर्नुभएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।








प्रतिक्रिया