सिन्धुपाल्चोक, ३ भदौ । नेकपा एमाले सिन्धुपाल्चोकको प्रथम प्रतिनिधि परिषद् बैठक आज मेलम्चीमा सुरु हुँदै छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्नै कार्यक्रम रहेको छ ।एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनपछि पहिलो पटक परिषद् बैठक हुन लागेको हो । बैठकमा जिल्लाभरका ७ सय ४५ बढी प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहने…