दुई मन्त्रीसहित ८ जनाको विदेश भ्रमण स्वीकृत

काठमाडौं, ४ भदौ ।  मन्त्रिपरिषद् बैठकले एकैपटक दुई मन्त्रीसहित ८ जनाको विदेश भ्रमण स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३० र ३१ गतेसम्म थाइल्यान्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी असोज ७ देखि ९ सम्म…