डोटीमा एमाले उम्मेदवार दीपक धामीको पक्षमा लहर, जित सुनिश्चित हुने संकेत

डोटी, १७ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी जिल्लाबाट नेकपा (एमाले) का उम्मेदवार दीपक धामी बलियो दाबेदारका रूपमा उभिनुभएको छ । गाउँ–गाउँमा बढ्दो जनसमर्थन, संगठनात्मक मजबुती र स्पष्ट राजनीतिक एजेन्डाका कारण उहाँको जित लगभग सुनिश्चित देखिन थालेको छ । स्थानीय तहदेखि जिल्लास्तरसम्म एमालेको सांगठनिक सञ्जाल सशक्त रहँदै आएको डोटीमा यसपटक धामीको उम्मेदवारीले पार्टी कार्यकर्ता मात्र…