गृहमन्त्रीलाई महँगो पर्दै भिजिट भिसा प्रकरण

काठमाडौँ, ११ जेठ । भिजिट भिसाको आडमा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि नै प्रश्न उठेपछि उनले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ । प्रतिपक्षी दल रास्वपाका साथसाथै गृहमन्त्रीकै पार्टीका प्रभावशाली नेता डा शेखर कोइरालाले समेत उनले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने धारणा राखेका हुन् । त्रिभुवन विमानस्थल हुँदै भिजिट भिसाका नाममा मानव तस्करी हुने…