सुर्खेत, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ गतेको जेनजी आन्दोलनले उठाएका सकारात्मक माग र भावनालाई सम्मान गर्दै सुधारको स्पष्ट योजनासहित काम गर्न प्रदेशका सचिवहरूलाई निर्देशन दिएका छन् । प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूसँग बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सुधारलाई व्यवहारमा रूपान्तरण गर्न आग्रह गरे । अहिले जनताले…