काठमाडौं, २९ असोज ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ। जेनजी आन्दोलनपश्चात ललितपुरको जावलाखेल बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। गौतमका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव, आसन्न…