देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा

काठमाडौं २७ भदौ ।सोसलिष्ट इन्टरनेशनलले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा। आरजु राणा देउवामाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ। विश्वका ८३ देशका ९१ वटा राजनीतिक पार्टी सदस्य रहेको सोसलिष्ट इन्टरनेशनलले वक्तव्यमार्फत जेनजीको प्रदर्शनका क्रममा भदौ २३ गते देउवा दम्पतीलगायत राजनीतिक व्यक्तित्वमाथि भएको भौतिक हिंसाको निन्दा गरेको हो। सोसलिष्ट इन्टरनेशनलका…