काठमाडौं, २९ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेले युवालाई दुरुपयोग हुनबाट जोगाउने अनेक प्रयत्न गर्दा पनि भदौ २३ र २४ का दुःखद घटना भएको बताएका छन् । बुधबार एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले मुलुकलाई प्रतिगमनमा लैजानेहरूले युवालाई दुरुपयोग गरेको कुरा थाहा पाएर विभिन्न कार्यक्रम सञ्चालन गरिएका भए पनि ती पर्याप्त प्रभावकारी…