नेपाली कांग्रेस विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छ : पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसर पारेर एक कार्यक्रममा बोल्दै उनले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताएका हुन् । कार्यवाहक सभापति खड्काले…